स्नातक तह तेस्रो वर्षको VIVA सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह (बी.ए.) तेस्रो वर्षमा मूल विषय Sociology / Rural Development लिई त्रि.वि.बाट २०७६ सालमा सञ्चालन भएको वार्षिक परीक्षामा सहभागी भएका विद्यार्थीहरूको तपसिल बमोजिम VIVA हुने जानकारी सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचित गरिन्छ ।

  1. Sociology (So. 404) – Date: 2076 Asadh 29, Sunday
  2. Sociology (So. 405) – Date: 2076 Asadh 29, Sunday
  3. Functional Paper Sociology (So. 406) – Date: 2076 Asadh 29, Sunday
  4. Rural Development (RD 314) – Date: 2076 Srawan 5, Sunday
  5. Rural Development (RD 315) – Date: 2076 Srawan 5, Sunday
  • सुनिता पौडेल, प्रमुख, ग्रामीण विकास, समाजशास्त्र तथा नेपाली विषय समिति