सहभागी हुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७८ बैशाख १० / ११ गते यस क्याम्पसमा Professional Entrepreneurs को उपस्थितिमा विद्यार्थीहरुको निम्ति अत्यन्तै उपयोगी Business र Entrepreneurship सम्बन्धी २ दिने Academia-Industry Dialogue कार्यक्रम सञ्चालन हुने भएकोले पुरा समय कार्यक्रममा सहभागी हुन सक्ने यस क्याम्पसमा MBS मा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस प्रशासनमा मिति २०७८ साल बैशाख ९ गते बिहिबार बिहान ११ः३० बजेसम्म आ–आफ्नो नाम दर्ता गराउनुहुन जानकारी गराउँदछु ।

पुनश्च: कोभिड–१९ को संक्रमणको जोखिमलाई ध्यानमा राखी जम्मा २५ जना विद्यार्थीहरु मात्र कार्यक्रममा सहभागी हुन पाउने भएको हुँदा पहिलो नाम दर्ता गर्ने २५ जना विद्यार्थीहरुलाई मात्र कार्यक्रममा सहभागी गराइनेछ ।

Program Schedule