सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको लागि सहभागिता सम्बन्धी सूचना

निम्न मिति, समय र स्थानमा जनमत वाङमय पुस्तकालयको सम्बन्धमा आयोजना गरिने साहित्यकार तथा पत्रकार भेटघाट कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई अनुरोध गर्दछु ।

कार्यक्रम
मिति ः २०७६ साल असोज १० गते शुक्रबार
समय ः दिउँसो २ः०० बजे
स्थान ः नेपाल राजकीय प्रज्ञा प्रतिस्थान कमलादी
(कार्यक्रम पछि खाजाको व्यवस्था गरिएको छ । )

नोट ः
 कार्यक्रममा जानका लागि दिउँसो १२ः०० बजे सम्ममा Banepa Commercial (Everest Bank) अगाडि जम्मा हुने
 कार्यक्रममा जान र फर्किनको लागि यातायातको व्यवस्था गरिएको छ ।
-के. जि. वैदार,क्याम्पस प्रमुख