उपर्युक्त सम्बन्धमा त्रि. वि. परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७७ सालमा सञ्चालन भएको वि. ए. तेस्रो वर्षको वार्षिक परीक्षामा सहभागी भएका विद्यार्थीहरुको निम्नानुसार प्रयोगात्मक परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ ।
तपसिल
Date | Time | Subject |
2077/12/12 | विहान ७ः०० बजेदेखि | Rural Development (314,315) |
2077/12/14 | विहान ७ः०० बजेदेखि | Sociology (314,315) |
2077/12/14 | विहान ८ः०० बजेदेखि | Journalism (316) |
-सुनिता पौडेल, ग्रामीण विकास, समाजशास्त्र तथा नेपाली विषय समिति प्रमुख