विदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७६ फागुन ९ गते शुक्रबार महाशिवरात्री र फागुन १२ गते ग्याल्पो ल्होसार भएकोले उक्त दिनहरुमा क्याम्पस बिदा हुने व्यहोरा जानकारी गराइन्छ ।
-अर्चना हाडा , सहायक क्याम्पस प्रमुख