भित्ते पत्रिका (Wall Magazine) का लागि लेख\रचना उपलब्ध गराउने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसको प्रकाशन समितिले भित्ते पत्रिका (Wall Magazine) प्रकाशन गर्न गइरहेकोले निम्नानुसारको मापदण्डमा रही आ–आफ्ना लेख रचनाहरु wallmagazine.kmc@gmail.com वा निम्न सम्पर्क व्यक्तिहरुलाई उपलब्ध गराउन सम्पूर्ण विद्यार्थीहरुलाई सूचित गरिन्छ ।

  • लेख\रचना नेपाली भाषामा हुनुपर्नेछ ।
  • लेख\रचनामा कसैप्रति व्यत्तिगत वा कसैको राजनीतिक आस्थामाथि आक्षेप लगाउन पाइने छैन ।
  • कविता, गजल, निवन्ध, संस्मरण, कृति समिक्षा वा टिप्पणी जस्ता सामाग्री हुनुपर्नेछ ।
  • शिक्षक तथा कर्मचारीहरुको तर्फबाट बढीमा २ वटा लेख रचनाहरु समावेश गरिनेछ ।
  • लेख\रचना अन्य कुनै व्यक्तिको कृति वा नययनभि बाट नक्कल गर्न पाइने छैन।
  • लेख\रचना प्रकाशित गर्ने वा नगर्ने अधिकार प्रकाशन समितिमा रहने छ।
  • लेख\रचना बुझाउने अन्तिम मितिः २०७९ साल कार्तिक २ गते बुधबार

सम्पर्क व्यक्तिहरु
१. उप. प्रा. युवराज न्यौपाने : ९८४१२६३१५९
२. उप. प्रा. दीपमाया लुइटेल : ९८४१४५३५६०

-युवराज न्यौपाने
संयोजक, प्रकाशन समिति