बी.बी.एस. दोस्रो वर्षको परीक्षामुखी कक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा बी.बी.एस. दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको MGT 212: Cost and Management Accounting र MGT 215: Fundamentals of Financial Management विषयको परीक्षामुखी कक्षा मिति २०७९ माघ १७ गते मंगलबार विहान ६ः३० बजेदेखि सञ्चालन हुने भएको सम्पूर्ण विद्यार्थीहरुलाई अनिवार्य उपस्थितिको लागि सूचित गरिन्छ ।

-श्रीराम श्रेष्ठ, स्नातक कार्यक्रम प्रमुख
सम्पर्कः ९८५१११९०६१