बी.बी.एस. चौथौ वर्षको परीक्षामुखी कक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा बी.बी.एस. चौथौे वर्षमा अध्ययनरत विद्यार्थीहरुको लागि त्रि.वि. बाट सञ्चालन हुने बोर्ड परीक्षालाई मध्यनजर गरी Finance (Commercial Bank Management, Fundamentals of Investment & Management of Financial Institutions) विषयको परीक्षामुखी कक्षा सञ्चालन गरिने भएकोले मिति २०७९ माघ १९ गते विहिबारसम्ममा क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।

-श्रीराम श्रेष्ठ, स्नातक कार्यक्रम प्रमुख
सम्पर्कः ९८५१११९०६१