बि.ए. दोस्रो वर्षका विद्यार्थीहरुलाई अध्ययन भ्रमण लगिने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह बी.ए. दोस्रो वर्षमा समाजशास्त्र र ग्रामीण विकास विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई धुलिखेल स्थित हसेरा कृषि फार्म र पात्लेखेत सामुदायिक होमस्टेमा मिति २०७६ असार ७ गते अध्ययन भ्रमणका लागि लगिने हुँदा सम्बन्धित विद्यार्थी मिति २०७६ असार ७ गते बिहान ७ः०० बजेभित्र क्याम्पसमा उपस्थित हुन जानकारी गराइन्छ ।

सुनिता पौडेल
प्रमुख, ग्रामीण विकास, समाजशास्त्र तथा नेपाली विषय समिति