बिदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७७ कार्तिक १ गतेदेखि कार्तिक १५ गतेसम्म नेपालीहरुको महान् चाड वडादसैं (मोहनी) भएकोले उक्त दिनहरुमा क्याम्पस बिदा हुने व्यहोरा जानकारी गराउँदै सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीहरुमा वडादसैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

-के. जि. वैदार, क्याम्पस प्रमुख