बिदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७६ असोज १२ गते आइतबारदेखि असोज २४ गते शुक्रबारसम्म नेपालीहरुको महान् चाड वडादसैं (मोहनी) भएकोले उक्त दिनहरुमा क्याम्पस बिदा हुने व्यहोरा जानकारी गराउँदै सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीहरुमा वडादसैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

मिति २०७६ असोज १३ गतेदेखि १७ गतेसम्म बिहान ७ः०० बजेदेखि १०ः३० बजेसम्म क्याम्पस प्रशासन खुल्ला रहनेछ । साथै, क्याम्पस असोज २६ गते आइतबारबाट सञ्चालन हुनेछ ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख