प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसको कक्षा ११ को २०७७ सालको वार्षिक परीक्षा फाराम भरेका Physics तथा Chemistry विषयका विद्यार्थीहरुको  प्रयोगात्मक परीक्षा निम्नानुसारको तालिका बमोजिम हुने व्यहोरा सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुमा सूचित गरिन्छ ।

 

क्र.सं. मिति Subject समय
1 २०७७/०८/२७ Chemistry दिउँसो १२ः३० बजेदेखि
2 २०७७/०८/३० Physics दिउँसो १२ः०० बजेदेखि

-अर्चना हाडा, सहायक क्याम्पस प्रमुख एवं परीक्षा समिति प्रमुख