BCA II Semester को पुनः परीक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यही मिति २०७६/०२/०७ गते देखि सञ्चालन भएको BCA II Semester को परीक्षा अनुतीर्ण भएका विद्यार्थीहरुलाई तपशिल बमोजिमको परीक्षा तालिका अनुसार पुनः परीक्षा सञ्चालन हुने सूचित गरिन्छ ।

                                परीक्षा तालिका

मिति समय विषय
२०७६/०४/१८ ७ः००–८ः०० Math
२०७६/०४/१९ ८ः३०–९ः३० English
२०७६/०४/२० ८ः३०–९ः३० Account
२०७६/०४/२१ ८ः३०–९ः३० Micro Processor
२०७६/०४/२२ ८ः३०–९ः३० C Programming

 परीक्षा शुल्क प्रति विषय रु. १००।–
 परीक्षामा अनुतीर्ण भएका विद्यार्थीहरुले Board परीक्षाको फाराम भर्न पाउने छैन ।
 २०७६/०२/०७ गते देखि सञ्चालन भएको परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुले पनि पुनः परीक्षामा सहभागी हुन सक्ने छ । सोका लागि प्रशासनमा सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।
-IT तथा सञ्चार विषय समिति प्रमुख