परीक्षा स्थगित गरिएको सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७६/०४/०२ गते सञ्चालन हुने भनिएको BBS र BA First Year र BCA Second Semester को आन्तरिक परीक्षा प्राविधिक कारणवश स्थगित गरिएको छ । साथै, उक्त दिनको परीक्षा २०७६/०४/०८ गते सञ्चालन हुने समेत जानकारी गराइन्छ ।

– अर्चना हाडा, परीक्षा समिति प्रमुख