जाडो बिदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यही मिति २०७६ पौष १५ गतेदेखि माघ १ गतेसम्म जाडो बिदा हुने व्यहोरा सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुलाई जानकारी गराउँदछु । साथै, उक्त बिदाको समयमा क्याम्पस प्रशासन बिहान ७ः३० बजेदेखि १०ः३० बजेसम्म खुल्ला रहनेछ ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख