BICTE 5th (Batch 2075) / BICTE 7th (Batch 2074) Semester को सत्रान्त परीक्षाको छात्रवृत्ति सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकाय, डीनको कार्यालयद्वारा २०७९ वैशाख महिनामा सञ्चालित स्नातक तह BICTE 5th (Batch 2075) / BICTE 7th (Batch 2074) Semester को सत्रान्त परीक्षामा यस क्याम्पसका निम्न विद्यार्थीले उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भई निजलाई तोके बमोजिम छात्रवृत्ति प्रदान गर्ने भएकोले यस सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।

BICTE 5th Semester (Batch 2075)

S.No. Exam Roll No. Name of the Student Obtained GPA
1 75244011 Roshan Khadka 3.38

 

BICTE 7th Semester (Batch 2074)

S.No. Exam Roll No. Name of the Student Obtained GPA
! 1 74244004 Manisha Gautam 3.18

 

-के.जी. वैदार, क्याम्पस प्रमुख