छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुका लागि अत्यन्त जरुरी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा अध्ययनरत निम्न विद्यार्थीहरुलाई २०७५ मंसिर २८ गतेको सूचना बमोजिम Best Wishes Foundation, Malayasia द्वारा प्रदान गरिने छात्रवृत्तिको लागि छनौट गरिएकोले उक्त छात्रवृत्ति वापतको रकम यही मिति २०७६ मंसिर ८ गते आइतबारसम्ममा क्याम्पसको लेखा शाखाबाट लिइसक्नुपर्ने व्यहोरा जानकारी गराउँदछु । साथै, उक्त मितिपछि छात्रवृत्ति प्रदान गरिनेछैन ।

  1. प्रतिमा धिताल – BA First Year – महिला
  2. मनिका वादे – BCA First Semester – महिला
  3. सेल्बिना अस्थानी मगर – BICTE First Semester जनजाति / महिला
  4. एलिशा तामाङ – Class 11 (Computer Engineering) – जनजाति / महिला
  5. विनय वैद्य – BCA First Semester – नेवार / गरीब
  6. हिराभक्त थिङ – BBS First Year – जनजाति
  7. समन श्रेष्ठ – BBS First Year – नेवार / गरीब
  8. प्रतिक्षा थापा – Class 11 (Computer Engineering) – महिला / खसआर्य
  9. समिर तिवारी – BBS First Year – खसआर्य / गरीब
  10. सरोज चौलागाईं – BCA First Semester – खसआर्य / गरीब
  • के. जि. वैदार, क्याम्पस प्रमुख