क्याम्पस विदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७७ साल माघ १ गते विहिबार पर्न गएको माघे संक्रान्ति तथा माघी पर्वको उपलक्ष्यमा क्याम्पस विदा हुने व्यहोरा जानकारी गराइन्छ ।

-अर्चना हाडा, सहायक क्याम्पस प्रमुख