क्याम्पस विदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यही मिति २०७७ साल फाल्गुण २४ गते सोमबार अन्तराष्ट्रिय नारी दिवस भएकोले उक्त दिन क्याम्पस विदा हुने जानकारी गराइएको छ ।

-के. जि. वैदार, क्याम्पस प्रमुख