क्याम्पस विदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७७ श्रावण १९ गते सोमबार गुँन्हि पुन्हि र रक्षाबन्धन तथा मिति २०७७ श्रावण २० गते मंगलबार साःपारु (गाईजात्रा) पर्न गएकोले उक्त दिनहरुमा क्याम्पस विदा हुने व्यहोरा जानकारी गराइन्छ ।

-के. जि. वैदार, क्याम्पस प्रमुख