क्याम्पस विदा सम्बन्धी सूचना (निर्वाचन)

उपर्युक्त सम्बन्धमा त्रिविको सूचना अनुसार मिति २०७९ मंसिर ४ गते आइतबार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुने भएकोले मिति २०७९ मंसिर १ गते विहिबारदेखि २०७९ मंसिर ५ गते सोमबारसम्म क्याम्पस विदा हुने व्यहोरा जानकारी गराइन्छ ।

-के. जी. वैदार, क्याम्पस प्रमुख