क्याम्पस विदा सम्बन्धी सूचना (संविधान दिवस)

उपर्युक्त सम्बन्धमा संविधान दिवसको अवसरमा सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरुलाई शुभकामना व्यक्त गर्दै मिति २०७९असोज ३ गते सोमबार क्याम्पस विदा हुने व्यहोरा जानकारी गराइन्छ ।

-के. जी बैदार, क्याम्पस प्रमुख