क्याम्पस विदा सम्बन्धी सूचना (गणतन्त्र दिवस)

उपर्युक्त सम्बन्धमा मिति २०७९ साल जेठ १५ गते आइतबारको दिन गणतन्त्र दिवस भएकोले गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दै उक्त दिन क्याम्पस विदा हुने व्यहोरा जानकारी गराइन्छ ।

-के. जी. बैदार, क्याम्पस प्रमुख