क्याम्पस विदा सम्बन्धी सूचना {सापारु (गाईजात्रा)}

उपर्युक्त सम्बन्धमा मिति २०७९ साल श्रावण २७ गते सापारु (गाईजात्रा) भएकोले उक्त दिन क्याम्पस विदा हुने व्यहोरा जानकारी गराइन्छ ।

-के. जी बैदार, क्याम्पस प्रमुख