क्याम्पस विदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यही मिति २०७७ साल चैत्र १५ गते आइतबार फागु पूर्णिमा (होली) भएकोले उक्त दिन क्याम्पस विदा हुने  व्यहोरा जानकारी गराइएको छ ।

 

-के. जि. वैदार, क्याम्पस प्रमुख