क्याम्पस बिदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यही मिति २०७६ जेठ ३ र ५ गते स्थानीय पर्व (चण्डेश्वरी जात्रा) भएकोले उक्त दिनहरुमा क्याम्पस बिदा हुने र २०७६ जेठ ६ गते यस क्याम्पसमा शिक्षकहरुको सेमिनार हुने भएकोले उक्त दिन कुनै पनि कक्षा सञ्चालन नहुने समेत जानकारी गराउँदछु ।

साथै, २०७६ जेठ ६ गते हुने सेमिनार कार्यक्रममा सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई अनिवार्य उपस्थित हुन समेत जानकारी गराउँदछु ।

– के.जि. वैदार, क्याम्पस प्रमुख