क्याम्पस प्रशासन खुल्ने समय सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७७ पौष १३ गते सोमबार देखि यस क्याम्पसको प्रशासन विहान ६ः३० बजेदेखि १०ः३० बजेसम्म तथा दिउँसो १०ः३० बजेदेखि २ः३० बजेसम्म खुल्ने व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ ।

-अर्चना हाडा , सहायक क्याम्पस प्रमुख