क्याम्पस पोसाक सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको लागि जाडो समयको लागि क्याम्पस पोसाक (ज्याकेट) को व्यवस्था भइसकेको हुनाले उक्त पोसाक यस क्याम्पसको लेखा शाखामा सम्पर्क गरी यथासिघ्र लिनुहुन सम्पूर्ण विद्यार्थीहरुमा जानकारी गराइन्छ । साथै क्याम्पस पोसाकमा नआउने विद्यार्थीहरुलाई क्याम्पसमा प्रवेश दिइने छैन ।
पुनश्च : यस क्याम्पसको मुख्य भवन (K.N. Block) तथा निर्माणाधिन भवनको छटमा विद्यार्थीहरुलाई प्रवेश निषेध गरिएको पनि यसै सूचनामार्फत जानकारी गराइन्छ ।
–क्याम्पस प्रशासन