क्याम्पस पोसाक अनिवार्य लगाउने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा +२ तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले मिति २०७८ साल पुष ११ गते आइतबारदेखि अनिवार्य रुपमा क्याम्पस पोसाक लगाएर आउनुपर्ने व्यहोरा जानकारी गराउँदछु । क्याम्पस पोसाकमा नआउने विद्यार्थीलाई क्याम्पसमा प्रवेश दिइने छैन ।

पुनश्चः क्याम्पसको ज्याकेट प्राप्त गर्नको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।

-सञ्जय श्रेष्ठ,+२ कार्यक्रम संयोजक

-श्रीराम श्रेष्ठ,  स्नातक तह कार्यक्रम संयोजक