कक्षा १२ तथा बी.बी.एस. चौंथो वर्षको प्रि–बोर्ड परीक्षाको परीक्षा तालिका सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा कक्षा १२ तथा स्नातक तह बीबीएस चौंथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको प्रि–बोर्ड परीक्षा निम्न तालिका बमोजिम सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।

परीक्षा समयः बिहान ६ः३० बजेदेखि ९ः३० बजेसम्म

Date Class 12 BBS 4th Year
2076.11.28

Wednesday

·         Sociology·         Child Development Learning MGT 220 – Entrepreneurship & Enterprises Development
2076.11.29

Thursday

·         C. English MGT 221 – Business Research Method
2076.11.30

Friday

·         Economics·         Population Studies

·         Mass Communication

FIN 251 – Commercial Banking Management
2076.12.02

Sunday

·         HPE·         Business Studies FIN 252 – Found. Of Financial Institutions & Market
2076.12.03

Monday

·         M. English·         Accountancy FIN 253 – Fund. Of Investment
2076.12.04

Tuesday

·         Computer Science·         M. Nepali

·         Rural Development

2076.12.05 Wednesday ·         Social Studies·         Business Mathematics

·         Instructional Evaluation

·         Rural Economics

·         Marketing

विशेष सूचनाः
१. परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई देहाय बमोजिम छात्रवृत्ति प्रदान गरिनेछ ।

  •  कम्तीमा ६०% प्रथम ४ महिना शिक्षण शुल्क छुट
  • कम्तीमा ५०% दोस्रो ३ महिना शिक्षण शुल्क छुट
  • कम्तीमा ५०% तेस्रो २ महिना शिक्षण शुल्क छुट
  • कम्तीमा ५०% चौथो १ महिना शिक्षण शुल्क छुट
  • कम्तीमा ५०% पाँचौं १ महिना शिक्षण शुल्क छुट
  • कम्तीमा ५०% छैठौं १ महिना शिक्षण शुल्क छुट
  • कम्तीमा ५०% सातौं १ महिना शिक्षण शुल्क छुट

२. परीक्षामा सहभागिताका लागि अनिवार्य भर्ना भइसकेको हुनुपर्नेछ ।
३. आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. १००।– जरिवाना लाग्नेछ ।
४. आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
५. छात्रवृत्तिको सूचीमा परेको तर आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुको छात्रवृत्ति रद्द गरिनेछ ।
– अर्चना हाडा, सहायक क्याम्पस प्रमुख एवं परीक्षा समिति प्रमुख