उपर्युक्त सम्बन्धमा यस क्याम्पसबाट २०७७ सालको कक्षा ११ र १२ को वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थीहरूका लागि तपसिल बमोजिमको प्रयोगात्मक परीक्षा सञ्चालन हुने भएकोले सम्पूर्ण विद्यार्थीहरूले आआफ्नो विषय शिक्षकसँग सम्पर्क गर्नुहुन सूचित गरिन्छ । साथै, शिक्षकहरूले उक्त परीक्षाको प्राप्ताङ्क २०७६ चैत्र मसान्तसम्ममा अनिवार्य बुझाउन हुन समेत जानकारी गराउँदछु ।
तपसिल
परीक्षा समयः बिहान ८ बजेदेखि
Date | Class 12 – Subjects | Date | Class 11 – Subjects |
2076.12.09 | Rural Development | 2076.12.10 | Instructional Pedagogy |
2076.12.10 | Health & Physical Education | 2076.12.10 | Health & Physical Education |
2076.12.10 | Sociology | 2076.12.13 | Rural Development |
2076.12.11 | Marketing | 2076.12.13 | Sociology |
2076.12.11 | Population Studies | 2076.12.14 | Population Studies |
*छुटेका विषयहरुको प्रयोगात्मक परीक्षा मिति पछि तोकिनेछ । |
अर्चना हाडा
सहायक क्याम्पस प्रमुख तथा परीक्षा समिति प्रमुख