कक्षा ११ र १२ को प्रयोगात्मक परीक्षा स्थगित गरिएको सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मिति २०७६ चैत ५ गतेको निर्णयानुसार यस क्याम्पसमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक परीक्षा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको छ ।

-अर्चना हाडा, सहायक क्याम्पस प्रमुख तथा परीक्षा समिति प्रमुख