कक्षा ११ र १२ को छात्रवृत्ति नतिजा प्रकाशन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा काभ्रे बहुमुखी क्याम्पस, छात्रवृत्ति समितिले शै.व. २०७६/७७ मा यस क्याम्पसबाट प्रदान गरिने छात्रवृत्तिको लागि गरेको सिफारिस अनुसार निम्न बमोजिम विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने व्यहोरा जानकारी गराउँदछु ।

तपसिल

  • के.जि. वैदार, क्याम्पस प्रमुख