कक्षा ११ को प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको प्रि–बोर्ड परीक्षा निम्न तालिका बमोजिम सञ्चालन हुने व्यहोरा जानकारी गराउँदछु ।

परीक्षा समयः बिहान ६ः३० बजेदेखि ९ः३० बजेसम्म

Date Class 11 [Subjects]

2076.12.02

Sunday

·         C. English

2076.12.03

Monday

·         Introduction to Education

·         Instructional Pedagogy

·         Sociology

2076.12.04

Tuesday

·         HPE

·         Business Studies

2076.12.05

Wednesday

·       C. Nepali

2076.12.06

Thursday

·         Computer Science

·         M. Nepali

·         Rural Development

2076.12.07

Friday

·         M. English

·         Accountancy

2076.12.09

Sunday

·       Economics

·       Population Studies

·       Mass Communication

विशेष सूचनाः
१. परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई देहाय बमोजिम छात्रवृत्ति प्रदान गरिनेछ ।

  • कम्तीमा ६०% प्रथम ४ महिना शिक्षण शुल्क छुट
  • कम्तीमा ५०% दोस्रो ३ महिना शिक्षण शुल्क छुट
  • कम्तीमा ५०% तेस्रो २ महिना शिक्षण शुल्क छुट
  • कम्तीमा ५०% चौथो १ महिना शिक्षण शुल्क छुट
  • कम्तीमा ५०%पाँचौं १ महिना शिक्षण शुल्क छुट
  • कम्तीमा ५०% छैठौं १ महिना शिक्षण शुल्क छुट
  • कम्तीमा ५०% सातौं १ महिना शिक्षण शुल्क छुट

२. परीक्षामा सहभागिताका लागि अनिवार्य भर्ना भइसकेको हुनुपर्नेछ ।
३. आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. १००।– जरिवाना लाग्नेछ ।
४. आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
५. छात्रवृत्तिको सूचीमा परेको तर आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुको छात्रवृत्ति रद्द गरिनेछ ।

-अर्चना हाडा, सहायक क्याम्पस प्रमुख एवं परीक्षा समिति प्रमुख