कक्षा ११ को प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसको कक्षा ११ २०७७ सालको वार्षिक परीक्षा फाराम भरेका नियमित तथा आंशिक (प्रयोगात्मक परीक्षा दिन बाँकी रहेको विद्यार्थीहरु) तर्फका विद्यार्थीहरु को प्रयोगात्मक परीक्षा निम्नानुसारको तालिका बमोजिम हुने व्यहोरा सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुमा सूचित गरिन्छ ।

S.No. 2077/08/26 2077/08/28

1

Instructional Pedagogy Sociology

2

Rural Development

Mass Communication

3 HPE

Population Studies

नोटः Physics तथा Chemistry विषय हुनेहरुले विषय शिक्षकसंग सम्पर्क गर्नुहोला ।

-अर्चना हाडा, सहायक क्याम्पस प्रमुख एवं परीक्षा समिति प्रमुख