कक्षा ११ को दोस्रो प्रवेश परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा कक्षा ११ (कम्प्युटर साइन्स, कम्प्युटर इन्जिनियरिङ्ग, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र) मा भर्ना हुन चाहने विद्यार्थीहरुको अनुरोधमा यही मिति २०७६ साउन ११ गते शनिबार बिहान ८ः०० बजे दोस्रो प्रवेश परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछु ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख