कक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यहि २०७६ साल श्रावण ३ गते देखि कक्षा ११ को कक्षा सञ्चालन हुने व्यहोरा सूचित गरिन्छ ।

कक्षा सञ्चालन समय ः बिहान ६ः१० देखि १०ः१५ सम्म

-के. जि. वैदार, क्याम्पस प्रमुख