कक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा मिति २०७९ पौष २७ गते बुधबार प्राज्ञ सभा र मिति २०७९ पुष २९ गते शुक्रबार क्याम्पस सभा बस्ने भएकोले मिति २०७९ माघ २ गते सोमबारदेखि मात्र कक्षा सञ्चालन गरिने व्यहोरा सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुलाई जानकारी गराइन्छ ।

-के.जी. वैदार, क्याम्पस प्रमुख