कक्षा सञ्चालन नहुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यही मिति २०७६ साल फागुन २८ गतेदेखि कक्षा १२, BBS Fourth Year , फागुन ३० गतेदेखि BCA I & III Semester को प्रि–बोर्ड परीक्षा तथा BICTE VI & VII Semester को प्रथम आन्तरिक परीक्षा र चैत्र २ गतेदेखि कक्षा ११ को प्रि–बोर्ड परीक्षा सञ्चालन हुने भएको हुदाँ परीक्षाको लागि कक्षा कोठा व्यवस्थापन गर्न तपशिल बमोजिमको कक्षाहरुको निम्नानुसारको मितिमा कक्षा सञ्चालन नहुने व्यहोरा सूचित गरिन्छ ।
तपशिल

मिति- तह- बर्ष
२०७६/११/२८ – BBS/BA- दोस्रो
२०७६/११/२९ BBS/BA – प्रथम
२०७६/११/३० BBS/BA – तेस्रो
२०७६/१२/०२ BBS/BA –  प्रथम/दोस्रो
२०७६/१२/०३ BBS/BA – दोस्रो/तेस्रो
२०७६/१२/०४ BBS/BA –  दोस्रो/तेस्रो
२०७६/१२/०५ BBS/BA – प्रथम/दोस्रो
२०७६/१२/०६ BBS/BA – प्रथम/दोस्रो
२०७६/१२/०७ BBS/BA – प्रथम/तेस्रो
२०७६/१२/०९ BBS/BA – दोस्रो/तेस्रो

-के. जि. वैदार, क्याम्पस प्रमुख