इन्टर्न सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडबाट यस क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु मध्येबाट ५ (पाँच) जनालाई Paid Intern Trainee को व्यवस्था गर्ने तथा निकट भविष्यमा उत्कृष्ट Trainee लाई रोजगारीको अवसर दिने हुनाले इच्छुक विद्यार्थीहरुले आफ्नो Bio-Data सहित यस काभ्रे बहुमुखी क्याम्पसको कार्यालयमा सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।

– के.जि. वैदार, क्याम्पस प्रमुख