आन्तरिक मूल्यांकन परीक्षा दिने सम्बन्धी सूचना

यस क्याम्पसमा MBS तथा MA Second Semester तथा MBS Fourth Semester मा अध्ययनरत विद्यार्थीहरुले त्रि. वि. को नियमानुसार आन्तरिक परीक्षामा अनिवार्य रुपले सहभागी हुनुपर्ने भएकोले यहि २०७६ साल पौष १६ गतेदेखि सञ्चालन हुन गइरहेको Internal Examination को फाराम २०७६ पौष १३ गते, आइतबारसम्म अनिवार्य रुपमा भरी परीक्षामा सामेल हुनुहुन सूचित गरिन्छ । साथै उक्त परीक्षा नदिएका विद्यार्थीहरुको बोर्ड परीक्षाको फाराम स्वीकृत नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ ।

–भिम प्रसाद सापकोटा, कार्यक्रम संयोजक