आन्तरिक परीक्षा स्थगित गरिएको सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यही मिति २०७६ फागुन १४ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा ११, १२, स्नातक तह चौथौं बर्ष, BCA प्रथम सेमेष्टर र तेस्रो सेमेष्टर तथा BICTE छैठौं र आठौं सेमेष्टरको आन्तरिक परीक्षाको प्राविधिक कारणवश अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा जानकारी गराउँदछु ।

-अर्चना हाडा, सहायक क्याम्पस प्रमुख एवं परीक्षा समिति प्रमुख