आन्तरिक परीक्षाको छात्रवृत्ति सम्बन्धी सूचना

मिति २०७६ साल श्रावण ३ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको BBS & BA First Year को प्रि–बोर्ड 2076 परीक्षामा निम्नानुसारका विद्यार्थीहरुले तपसिल बमोजिमको छात्रवृत्ति पाउने व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

BBS First Year

Riya Chaulagain – 76.60% – 4 months fee scholarship

Bishal Shrestha – 60.00% – 3 months fee scholarship

Rachana Shrestha – 57.80% – 2 months fee scholarship

Sarita Ghimire – 57.40% – 1 month fee scholarship

Surya Bahadur Shrestha – 54.20% – 1 month fee scholarship

BA First Year

Nirmala Bholan – 56.94% – 3 months scholarship

Manisha Lama – 50.56% – 2 months scholarship
नोटः उपर्युक्त सूचनामा कसैको दाबी विरोध भएमा यो सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिनभित्र सम्पर्क राख्नहुन सूचित गरिन्छ । साथै, यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र छात्रवृत्ति लिइसक्नुपर्नेछ ।

  • अर्चना हाडा, परीक्षा समिति प्रमुख