अनुसन्धान तालिममा सहभागी हुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा MBS, MA तथा BBS चौथो वर्षमा अध्यापनरत शिक्षकहरुले UGC को सहयोगमा आयोजना हुने यही जेठ १८ गते देखि २२ गतेसम्मको Research Methodology विषयको तालिममा अनिवार्य सहभागिताको लागि सूचित गरिन्छ । साथै उक्त कार्यक्रममा सहभागी नहुने शिक्षकहरुलाई Thesis, Project Work Report लगायतको कार्यमा सुपरीवेक्षकको रुपमा कार्य गर्न नपाइने व्यहोरा समेत जानकारी गराईन्छ ।

-भिम प्रसाद सापकोटा
प्रमुख, अनुसन्धान समिति