परीक्षा मिति परिवर्तन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा हाल सञ्चालन भइरहेको Class 11, Class 12, BBS Fourth Year, MBS & MA First Year को प्रथम त्रैमासिक परीक्षा परीक्षा तालिका बमोजिम संचालन हुने भनिएको मिति २०७४ असोज २ गतेको परीक्षा विशेष कारणवश मिति २०७४ असोज १ गते बिहान ६ः३० बजे सञ्चालन हुने सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुलाई सूचित गरिन्छ । – अर्चना हाडा, परीक्षा समिति प्रमुख