By Samir KaranjitMarch 5, 2023 उपर्युक्त सम्बन्धमा मिति २०७९ फागुन २२ गते सोमबार फागुन पुर्णिमा (होली) तथा फागुन २४ गते बुधबार अन्तराष्ट्रिय नारी दिवस भएकोले उक्त दिनहरुमा क्याम्पस विदा हुने व्यहोरा जानकारी गराइन्छ । -के. जी. वैदार, क्याम्पस प्रमुख