क्याम्पस बिदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा २०७४ मंसिर १७ गते आइतबार धान्य पूर्णिमा / योमरी पुन्हि / उद्यौली पर्व भएकोले उक्त दिन क्याम्पस बिदा हुने व्यहोरा जानकारी गराउँदछु । साथै, क्याम्पस मंसिर १८ गतेबाट सञ्चालन हुनेछ । – क्याम्पस प्रमुख