उपर्युक्त सम्बन्धमा यस क्याम्पसबाट २०७५ सालको कक्षा ११ र १२ को वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थीहरूका लागि Mass Communication विषयको प्रयोगात्मक परीक्षा तपसिल बमोजिम सञ्चालन हुने भएकोले सम्पूर्ण विद्यार्थीहरूले आफ्नो विषय शिक्षकसँग सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।
तपसिल
१. कक्षा ११ (Mass Communication) – २०७४ चैत २६ गते बिहान ८ः०० बजेदेखि
२. कक्षा १२ (Mass Communication) – २०७४ चैत २६ गते बिहान ९ः०० बजेदेखि