कक्षा ११ को भर्ना सम्बन्धी सूचना

यस क्याम्पसमा शै.व. २०७४/०७५ मा कक्षा ११ को प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरूले यही मिति २०७४ भदौ ५ गते सोमबारसम्ममा भर्ना गर्नुहुन जानकारी गराइको छ । साथै, उक्त मितिपछि भर्ना हुने विद्यार्थीहरूलाई क्याम्पसबाट प्रदान गरिने निःशुल्क पाठ्यसामग्री वितरण नगरिने व्यहोरा जानकारी गराइएको छ । – क्याम्पस प्रमुख, काभ्रे बहुमुखी क्यामपस