Blog

क्याम्पस विदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७७ साल पुष १५ गते बुधबार यःमरी पुन्ही, धान्य पूर्णिमा तथा उधौली पर्वको उपलक्ष्यमा उक्त दिन क्याम्पस विदा हुने व्यहोरा जानकारी गराइन्छ । -अर्चना हाडा, सहायक क्याम्पस प्रमुख

क्याम्पस विदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७७ साल पुष १५ गते बुधबार यःमरी पुन्ही, धान्य पूर्णिमा तथा उधौली पर्वको उपलक्ष्यमा उक्त दिन क्याम्पस विदा हुने व्यहोरा जानकारी गराइन्छ । -अर्चना हाडा, सहायक क्याम्पस प्रमुख

क्याम्पस विदा सम्बन्धी सूचना

नेपाल सम्वत् ११४१ नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति २०७७ कार्तिक ३० गते औंसी, मंसिर १ गते भाइटिका तथा म्हः पुजा र मंसिर २ गते किजापुजाको उपलक्ष्यमा क्याम्पस बिदा हुने व्यहोरा जानकारी गराइएको छ । क्याम्पस मंसिर ३ गते, बुधबारबाट सञ्चालन हुनेछ । साथै हाल सञ्चालन…

स्नातक तह चौथौं बर्षको छुट परीक्षा फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा ४ वर्षे स्नातक तह चौथो वर्षको परीक्षा आवेदन फाराम भर्न छुटेका परीक्षार्थीहरुले दोव्वर दस्तुर सहित २०७७ मंसिर ०८ गते सम्ममा परीक्षा आवेदन फारम भरी क्याम्पसमा बुझाउनुहुन सूचित गरिन्छ ।   -अर्चना हाडा, सहायक क्याम्पस प्रमुख

  • BBS (Bachelor in Business Studies) - 4 Years
  • BA (Bachelor in Arts) - 3 Years
  • BICTE (Bachelor in Information & Communication Technology Education) - 9 Semester
  • 10+2 (Management, Humanities & Education)
  • MBS (Master in Business Studies) - 4 Semester
  • MA (Master in Arts) - Sociology - 4 Semester
toggle